पछिल्लो समय राजनीतिले सिकिस्त भएको विश्वविद्यालयको चिरफार डाक्टर साहेबले राम्रैसँग गर्लान् भन्ने अपेक्षा थियो धेरैमा। तर, नाम हीरा भएर के भो ? उनले त एक वर्षमै कीर्तिपुरमा मौलाएको रोग डाक्टर उत्पादन गर्ने थलोसम्मै पुर्याइदिए। र, शिक्षण अस्पताललाई राजनीतिले आक्रान्त बनाइदिए। यति मात्र हो र ? चिकित्सा क्षेत्रका व्यवसायीरूपी कीराहरूको संक्रमण अस्पतालमा भित्र्याइदिए। यी हीरा हुन् कि कीरा ? अब यिनकै चिरफार थाल्ने हो कि ?
- रामबहादुर रावल
http://www.ekantipur.com/nepal/2070/10/12/full-story/6415.html
अंक ५८० | २०७० माघ १२
No comments:
Post a Comment